नेप्सेमा आज उच्च अंकको बृद्धि, साढे २ अर्बको कारोबार

काठमाडौं, १९ असार । धेरै दिनपछि आज शेयर बजारमा हरियाली छाएको छ। साताको कारोबारको पहिलो दिन शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसुचक ५७ दशमलव ६५ अंकले बढेर २०८६ दशमलव ४२ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव २१ अंकले बढेर ३९८ […]