काठमाडौं, २८ भदौ । धेरै दिनपछि शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले बढेर ३७६ दशमलव १७ विन्दु कायम भएको हो । यसैगरी, मंगलबार २३१ कम्पनीको ९२ करोड २५ […]