१४ भदौ, काठमाडौं । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ । ‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले […]
गुगल फोटोज विश्वमा सबैभन्दा धेरै प्रयोग गरिनेमध्ये एक फोटो तथा भिडियो ब्याकअप सर्भिस हो । एन्ड्रोइड स्मार्टफोनको लोकप्रियतासँगै गुगल फोटोजको उपयोगिता पनि बढेको छ । गुगल फोटोजले प्रयोगकर्तालाई उनीहरुको स्मार्टफोन र ट्याबलेटमा फोटो तथा भिडियो ब्याकअप गर्न र गुगल अकाउन्ट साइन इन गरिएका अन्य डिभाइसमा समेत हेर्न सकिने सुविधा प्रदान गर्छ । साथै गुगलले प्रयोगकर्तालाई […]
डिजिटल वालेट नमस्ते पेमा स्प्लिट बिलको सुविधा उपलब्ध भएको छ । एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताले यसको फाइदा लिन सक्नेछन् ।
साथीभाई र आफन्तसँग खाजा खादा होस् या शपिङ जादा नमस्ते पेको स्प्लिट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ । क्युआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधाबाट लाभ लिन सकिन्छ ।
नेपालको डिजिटल पेमेन्ट्स...
काठमाडौँ – नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन्। यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ। क्यूआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी […]
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन् । यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ । क्यूआर स्क्यान मार्फत […]
नेपाली पात्रोले ‘अद्भूत रेडियो - रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस र एन्ड्रोइड दुबै एपमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।
यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने कामसँगै रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको जनाएको छ ।
रेडियोका स्रोताहरुले नेपाली पात्रोमा...
'नेपाली पात्रो’ ले समाचारको नयाँ सुविधा सहितको एन्ड्रोइड र आईओएसमा सार्वजनिक गरेको छ। नेपाली पात्रोले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्युज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ ।प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ । यस नयाँ भर्सन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै
टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक भएको छ । टेलिग्रामको आईओएस र एन्ड्रोइड प्रिमियन भर्सन सार्वजनिक भएको हो ।
प्रिमियम भर्सनको शुल्क मासिक ४.९९ डलर तोकिएको छ । टेलिग्राम प्रिमियममा थप सुविधाहरू उपलब्ध हुनेछन् । प्रमियम प्रयोगकर्ताले अब टेलिग्राममा ४ जीबीसम्मको फाइल पठाउन सक्ने छन् ।
टेलिग्रामको प्रिमियस सुविधामा लिमिट पनि अपग्रेड गरेको छ । प्रिमियम प्रयोगकर्ताले...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेवा प्रभावकारी बनाउन कम्पनीको मोबाइल एप्समा सुविधाहरु थप गरेको जनाएको छ । आफ्ना सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले ज्योति लाइफले बिमित तथा अभिकर्ता उपयोगी हुने स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएकोे जनाएको छ ।एन्ड्रोइड तथा आइओएस दुवै […]