‘नमस्ते पे’ले ल्यायाे ‘स्प्लिट बिल’ को सुविधा

काठमाडौँ – नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन्। यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ। क्यूआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी […]