अमेरिकाले निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने उत्तर कोरियाको चुनौती

उत्तर कोरियाले आइतवार अमेरिकालाई निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने चेतावनी दिएको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले हालैको सम्बोधनमा उत्तरलाई सुरक्षा खतरा भनेको र उसका विरुद्ध शत्रुवत् व्यवहार जारी राखेर निकै ठूलो गल्ती गरेको उत्तरको चेतावनी छ ।  गत साता बाइडनले संसदमा सम्बोधन गर्दै उत्तर कोरिया र इरानका आणविक कार्यक्रमहरू अमेरिका तथा विश्व सुरक्षाका लागि गम्भीर जोखिम भएको र यी समस्याहरूलाई कूटनीति तथा निवारणको सहायता लिएर सम्बोधन गर्ने बताएका थिए ।  ‘उनको बयानले उनी उत्तर कोरियाविरुद्ध...

सम्बन्धित सामग्री

अमेरिकाले अब यो छोटो दूरीको खतरनाक मिसाइल युक्रेनमा पठाउने, पुटिन आक्रोशित

एजेन्सी । अमेरिकाले रुसविरुद्धको युद्धमा बलियो लड्न युक्रेनलाई छोटो दुरीका खतरनाक क्षेप्यास्त्र दिने घोषणा गरेको छ । जसका कारण रुसी राष्ट्रपति पुटिन अमेरिकाप्रति आक्रोशित भएका छन् ।

बेइजिङले भन्यो – अमेरिकाले सर्वसाधारणलाई भ्रममा राख्यो

बेइजिङ – चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनाले विवादित पारासेल टापुहरूको बारेमा दक्षिण चीन सागरमा दुई सेनाहरू बीचको अघिल्लो टकरावको बारेमा जनतालाई भ्रमित गरेको आरोप लगाएको छ। अमेरिकी सेनाले चिनियाँ नौसेनाको विमान अमेरिकी वायुसेनाको जेटको नजिक खतरनाक रूपमा उडेको आरोप लगाएको दुई दिनपछि चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनालाई सूचनामा गडबडी गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ। […]

अमेरिकाको खतरनाक मिसन, चन्द्रमा र मंगल ग्रहमा परमाणु भट्टी निर्माण गर्दै

अन्तरीक्षमा अगाडि बढ्नका लागि संसारका शक्तिशाली मुलुकहरुबीच होडबाजी चलिरहेको छ । यसैक्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले एउटा महत्वपूर्ण तथा निकै गम्भीर निर्णय गरेको छ । अमेरिकाले चन्द्रमा र मंगल ग्रहमा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्नका लागि नासासँग सुझाव मागेको थियो । जस अनुसार नासाले आउँदो १० वर्षभित्रमा चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापित गर्ने तयारी गरिरहेको […]

रुसले बिस्फोट गरायो जासुसी उपग्रह : रिसमा अमेरिकाले भन्यो, ‘जवाफ पाउनेछौ’

अमेरिकाले एक ‘खतरनाक र गैर जिम्मेवार’ मिसाइल परीक्षणका लागि रुसको निन्दा गरेको छ र यो परीक्षणले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा भएका अन्तरिक्ष यात्रीको जीवन खतरामा पारेको बताएको छ ।यो परीक्षणमा रुसले आफ्नै एउटा उपग्रहमाथि निशाना लगायो । उपग्रह बिस्फोट भएपछि अन्तरिक्षमा यसका टुक्रा छरिए र आइएसएस चालक दल आफ्नो क्याप्सुलमा लुक्न बाध्य भए ।अन्तरिक्ष स्टेशनमा यतिबेला सात अन्तरिक्ष यात्री छन् । यीमध्ये चार अमेरिकी, एक जर्मनी र दुई रुसका यात्री छन् ।अमेरिकी विदेश विभागका प्रवक्त

रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाको आपत्ति

एजेन्सी । रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो । रुसले क्षेप्याष्त्र परिक्षणमार्फत अन्तरीक्षमा रहेको आफ्नै एउटा भू उपग्रहलाई ध्वस्त पारेको थियो । रुसको यो कार्यले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुको ज्यान जाखिममा पारेको अमेरिकी आरोप […]

अमेरिकाले यसरी सम्झियो सेप्टेम्बर ११ को त्रासद घटना

अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो ।  सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ । न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्

अमेरिकाको पछि लागेर भारतको दुर्गति, तालिबानलाई मान्यता नदिँदा झन् बिग्रन्छ कुरा

अफगानिस्तानमा तालिबानले सत्ता हात पार्नु कुनै आश्चर्यको कुरा हैन । यति छिटो सत्तामा आउला भन्ने अनुमान चाहिँ प्रायः कसैले पनि गरेका थिएनन् ।  त्यस देशमा बसिरहने साहस अमेरिकाले गर्न सकेन । अशरफ गानी परिस्थिति खतरनाक बनेपछि देशबाट भागे । राष्ट्रिय सेनाले सजिलै घुँडा टेकिदियो ।  अमेरिकाको अर्बौं अर्ब डलर पानीमा बगे जस्तो भयो । कहिल्यै नटुंगिने यस युद्धमा अमेरिकाले पैसा सत्यानाश गरिदियो । अब अमेरिका हिँडेपछि अफगानिस्तानमा के हुन्छ भन्ने चर्चा चल्दैछ । तालिबानले पश्चिमी शैलीको लोकतन्त्र त अपनाउँदैन ।  ...

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु 'दु:खद्, खतरनाक र अनावश्यक' : टोनी ब्लेर

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई 'दु:खद्, खतरनाक र अनावश्यक' भनेका छन्। तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि पहिलो प्रतिक्रिया दिँदै ब्लेरले नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुगेको बताए। ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायताको नेतृत्व गरेका थिए।  …

पुटिनलाई बाइेनले दिए चेतावनी, खतरनाक गतिविधि गरे जवाफ फर्काउने

अमेरिकी राष्ट्रपति जा बाइडेनले  ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने  बताए । ‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा