अमेरिकाको खतरनाक मिसन, चन्द्रमा र मंगल ग्रहमा परमाणु भट्टी निर्माण गर्दै

अन्तरीक्षमा अगाडि बढ्नका लागि संसारका शक्तिशाली मुलुकहरुबीच होडबाजी चलिरहेको छ । यसैक्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले एउटा महत्वपूर्ण तथा निकै गम्भीर निर्णय गरेको छ । अमेरिकाले चन्द्रमा र मंगल ग्रहमा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्नका लागि नासासँग सुझाव मागेको थियो । जस अनुसार नासाले आउँदो १० वर्षभित्रमा चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापित गर्ने तयारी गरिरहेको […]

सम्बन्धित सामग्री

वैज्ञानिकहरूले दिए यस्तो भयानक चेतावनी, अन्तरिक्षमा एकअर्कालाई खानेछन् मानिस !

लामो समयदेखि अन्तरिक्षमा बस्ने सपना देखिरहेका मानिसहरूलाई वैज्ञानिकहरूले डराउने खालको चेतावनी दिएका छन् ।  केही विशेषज्ञहरूका अनुसार अन्तरिक्षमा मानिसहरू एक अर्कालाई खान थाल्नेछन् ।  अन्तरिक्षमा खानाको कमी हुने र यस्तो अवस्थामा मानिसहरू एक अर्कालाई खान पनि पछि नपर्ने चेतावनी दिएका हुन् । यस्तै वैज्ञानिकहरूले वृहस्पतिको चन्द्रमा क्यालिस्टो र शनिको चन्द्रमा टाइटनमा मानिसहरूको जीवनको सम्भावना देखिएको पनि बताएका छन् ।  उनीहरूले मंगल ग्रह वा चन्द्रमामा प्रयोगका लागि कोलोनी बनाउने सल्लाह दिएका छन् । कि...

मंगल ग्रह अभियानमा धक्का, अर्बपति एलन मस्कको सपना अझै लम्बिने

मंगल अभियानका लागि द्रुत गतिले काम गरिरहेका विश्वकै शीर्ष धनाढ्य एलन मस्कको कम्पनी 'स्पेस एक्स'लाई असफलता ब्यहोर्नु परेको छ। कम्पनीले यस प्रयोजनका लागि बनाएको रकेट परीक्षणका क्रममा धराशायी भएको छ।'स्पेस एक्स' कम्पनी निकट भविष्यमै मानिसलाई चन्द्रमा र मंगल ग्रहमा लैजाने मिसनअन्तर्गत युद्धस्तरमा तैयारी गरि...