सात वर्षअघि नेपाली सेनाले गरेको थियो एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध

काठमाडौँ- नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी अमेरिकासँग नगरेको जानकारी दिएकै भोलिपल्ट बिहीबार सार्वजनिक एक पत्रमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमतिअनुसार उक्त प्रोग्राममा सहभागी हुन अनुरोध गरेको खुलेको छ। सेनाले लेखेको पत्रमा सरकारबाट अनुमति पाएअनुसार नेसनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन पत्र पठाएको उल्लेख छ। तत्कालीन […]

सम्बन्धित सामग्री

नेपाली सेनाले खुला फोटो प्रतियोगिता आयोजना गर्दै, प्रथम बने ५० हजार पाइने

पर्वत : नेपाली सेनाले सेना दिवस तथा महाशिवरात्रि–२०८० को अवसरमा खुला फोटो प्रतियोगिताको आयोजना गर्ने भएको छ।जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका विभिन्न गतिविधि देखिने गरी खिचिएका फोटोहरूलाई प्रतिस्पर्धामा सहभागी गराइने छ। प्रतियोगितामा इच्छुक आम नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन्।नेपाली सेनाको अपरेशनल गतिविधि, तालिम, खेलकुद, नागरिक सैनिक सहकार्य सम्बन्धी गतिविधिहरू, समारोह, उत्सव तथा राष्ट्र विकास, उद्धार, विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय विश्व शान्ति स्थ

नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निभाउँदै आएको छ : सेनापति शर्मा

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ–तराई- मधेस दू्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख […]

सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

काठमाडौं । नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई […] The post सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली सरकारकै बेलामा सेनाले पठाएको थियो एसपिपीमा सहभागी हुने पत्र

काठमाडौं : नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपपिपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ। बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएको हो।सार्वजनिक भएको पत्रमा सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी.टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा गरेको उल्लेख छ। नेपाली सेनाले एसपिपीसम

सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो । तर आज (बिहीबार) तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोबर २७ (२०७२ […]

एसपीपीमा नयाँ ट्वीस्ट : सेनाले पठाएको पत्र सार्वजनिक, ओली थिए प्रधानमन्त्री

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ । सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । सैनिक मञ्चमा परेड तथा तोप […]

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, गैरसैनिक पनि सहभागी हुन सक्ने

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ ।  नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले सेनाले प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  गत वर्षदेखि नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । यस वर्षबाट भने प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गराइने सेनाले जनाएको छ ।  प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा माघ २१ गतेभित्र नेपाली सेनाको आधिक...

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने

नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थाल्यो पदयात्रा

२१ पुस, गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, […]