नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निभाउँदै आएको छ : सेनापति शर्मा

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ–तराई- मधेस दू्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख […]

सम्बन्धित सामग्री

देशको रक्षाका लागि सेना जस्तोसुकै परिस्थितिका लागि तयार: प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन्। महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा […]

किन नेपाल आउँदैछन् भारतीय सेनापति पाण्डे

काठमाडौं, १४ भाद्र । भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा प्राप्त गर्नेछन् । नेपाली सेना र भारतीय सेनाका प्रमुखहरु एक अर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा रहँदै आएको छ । यसअघि प्रधानसेनापतिका […]

प्रधान सेनापति स्वदेश फिर्ता

२० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् । शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार […]

सेनापति स्वदेश फर्किए

काठमाडौं, १९ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दुई साता लामो विदेश भ्रमणबाट फर्किएका छन् । उनी शान्ति स्थापनार्थ नेपाली सेना रहेका विभिन्न देशको भ्रमण गर्नुका साथै संयुक्त राज्य अमेरिकाको समेत भ्रमण पूरा गरी फर्किएका हुन् । सेनापति शर्माको यसपटकको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे

१० विदेशीसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा …

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक शुरु

नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलोपटक ‘कमाण्ड समन्वयात्मक बैठक–२०७८’ शुरु गरिएको छ । बिहिबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले कमाण्ड समन्वयात्मक बैठकको शुभारम्भ गरेका हुन् ।साउन १ मा तीन जोड एक कमाण्डमा जानुअघि सेनाले यस्तो बैठकलाई ‘पृतनापति समन्वयात्मक बैठक’ भन्ने गरेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बैठकले चुनौतीहरूको सामना गर्न र समयअनुसार प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । सेनाले गरिर

नेपाली सेनामा पहिलो ब्राम्हण प्रधान सेनापति शर्माको वायोग्राफ्री

नेपाली सेना स्थापनाको इतिहास देखि पहिलो पटक ब्राम्हणबाट प्रधानसेनापति भएका छन् । विहिबार देखि प्रधानसेनापति महारथीको जिम्मेवारी प्रभुराम शर्माले सम्हालेका छन् ।

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका-२ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका...