६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरु राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् । सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो । नेकपा एमालेमा केन्द्रीय कमिटी भन्दामुनिको पार्टी […]