काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा बुधवार साइबर ब्युरोमा उजुरी दिन पुगिन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा उनको नाम जोडेर आएको अडियोमाथि सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले साइबर ब्युरोमा उजुरी दिएकी हुन्। सामाजिक सञ्जालमा फैलिएको उक्त अडियो साइबर ब्युरोका लागि मात्र होइन, भुटानी…