धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ। आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो। सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा […]
धनगढी– नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ । । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश कमिटी […]
काठमाडौँ- नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको हाे। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका […]
काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]
२६ असोज, बागलुङ। बागुलङ-१ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । गठबन्धनबाट यस क्षेत्रमा प्रतिनिधि सभा तर्फको उम्मेदवार राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् । जनमोर्चालाई प्रतिनिधि सभा छुट्याएपछि कांग्रेसका श्रेष्ठले उम्मेदवारी दिएका थिए । नाम फिर्ताका लागि निर्वाचन आयोगले […]
काठमाडौं । चार दलीय सत्ता गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन ‘अल्टिमेटम’ दिएको छ । सत्ता गठबन्धन आबद्ध चार दलको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको हो । आज १ बजेसम्म फिर्ता गर्नू, नलिए पार्टीबाट निष्कासन आधिकारिकविरुद्ध उम्मेदवार बनेकालाई फिर्ता गर्न […]
The post ‘बागी उम्मेदवार’ लाई सत्ता गठबन्धनको अल्टिमेटम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेका छन् । निर्वाचनको लागि टिकट नपाएका केही नेताहरुले पार्टीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका हुन् । गुल्मीको निर्वाचन क्षेत्र नं २ मा नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराए पनि नेपाली कांग्रेसका दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।यस्तै क्षेत्र नं २ को प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्र त्याग्दै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ (क)मा मा
काठमाडौँ – पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ता विमलबहादुर कार्की धनराज आचार्यलाई समर्थन गरेका छन्। गठबन्धनबाट पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि कार्कीसहितका कांग्रेसका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। अरु उम्मेदवारले वैशाख १६ गते औपचारिक रुपमा फिर्ता लिए पनि कार्कीले भने अस्वीकार गर्दै आएका थिए। तर सोमबार […]
नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गा
काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ खतिवडालाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री […]