काठमाडौँ – पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ता विमलबहादुर कार्की धनराज आचार्यलाई समर्थन गरेका छन्। गठबन्धनबाट पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि कार्कीसहितका कांग्रेसका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। अरु उम्मेदवारले वैशाख १६ गते औपचारिक रुपमा फिर्ता लिए पनि कार्कीले भने अस्वीकार गर्दै आएका थिए। तर सोमबार […]