काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । संखुवासभामा नगरपालिका ५ र गाउँपालिका ५ गरी १० स्थानीय तह छन् ।निर्वाचन आयोगको विवरणअनुसार संखुवासभाको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष ३, पालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा महिला ३, उपाध्यक्षमा […]