काठमाडौं : पाँच दिनपछि हुने स्थानीय तह निर्वाचनमार्फत ७५३ पालिकामा १ हजार ५०६ जना प्रमुख र उपप्रमुख, ६ हजार ७४३ जना वडा अध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२ जना सदस्य निर्वाचित हुँदै छन्। स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा कार्यक्रम अन्तर्गत एक लाख…