गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महाेत्सव सुरु

गाेरखा – अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव सुरु भएको छ । आउँदाे वैशाख ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा शताब्दी श्याग्या अर्थात् अहिंसा महोत्सव आयोजना गरिएको छ । १९७७ सालको बुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिबद्धता गराउनुभएकाे थियाे । त्यति बेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रूपमा निरन्तर कायम छ । अहिंसा क्षेत्र घोष...

सम्बन्धित सामग्री

अहिंसा दिवस २ अक्टोबरलाई चिरफार गर्दा

अस्ति मात्रै २१ सेप्टेम्बर मा शान्ति दिवसको कार्यक्रममा उपस्थित भइरहँदा पंक्तिकारको मन धेरै उद्वेलित भयो र २ अक्टोबर अर्थात् १५ असोज विश्व अहिंसा दिवस आइरहेको देख्दा अचम्म पनि लाग्यो । पृथ्वी सबैको साझा घर हो, एकले अर्काको अस्तित्वलाई स्विकार्नैपर्छ । जहाँ लुट त्यहीं छुट भयो भने मानव सभ्यताको पहिचान नै कहाँ हुन्छ ? काटमार नगर्नु […] The post अहिंसा दिवस २ अक्टोबरलाई चिरफार गर्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।...

आज महावीर जयन्ती तथा अहिंसा दिवस

काठमाण्डाै – आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ ।  दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । उहाँले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच म...

छेकम्पारमा अहिंसा शताब्दी मनाइँदै

अहिंसा क्षेत्रको रुपमा परिचित चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा वैशाख ६ देखि ९ सम्म श्याग्या (अहिंसा) महोत्सवको तयारी गरिएको छ । अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा महोत्सव गर्न लागिएको हो । चुम उपत्यकालाई १९७७ को बुद्धजयन्ती (साका दावा) को अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।

गोरखाको छेकम्पारमा अहिंसा शताब्दी महोत्सवको तयारी

२९ माघ, काठमाडौं । अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव तयारी गरिएको छ । २०८० को वैशाख ६ गतेदेखि ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा शताब्दी श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको छ । १९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका […]

बौद्ध भिक्षु आचार्य पेरिकले ल्याए अहिंसा र प्रकृति प्रेमको गीत

काठमाडौं, २४ असोज । झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरेका छन् । काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित एक कार्यक्रममा ‘प्रकृति’ नामको सो गीत सार्वजनिक गरिएको हो । यस गीतको शब्द, संगित र स्वर आचार्य पेरिक स्वयमको […]

अहिंसा दिवसमा शान्ति समाजद्वारा ८ जिल्लामा प्रदर्शन

अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्दे

परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैन : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताएका छन् । गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उनले विसं २०६२/६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको […]

बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस

मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए ।  समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रह

बुटवलमा विश्व अहिंसा दिवस मनाइयो

१६ असोज,बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । समाजले बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो […]