आज महावीर जयन्ती तथा अहिंसा दिवस

काठमाण्डाै – आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ ।  दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । उहाँले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच म...

सम्बन्धित सामग्री

अहिंसा दिवस २ अक्टोबरलाई चिरफार गर्दा

अस्ति मात्रै २१ सेप्टेम्बर मा शान्ति दिवसको कार्यक्रममा उपस्थित भइरहँदा पंक्तिकारको मन धेरै उद्वेलित भयो र २ अक्टोबर अर्थात् १५ असोज विश्व अहिंसा दिवस आइरहेको देख्दा अचम्म पनि लाग्यो । पृथ्वी सबैको साझा घर हो, एकले अर्काको अस्तित्वलाई स्विकार्नैपर्छ । जहाँ लुट त्यहीं छुट भयो भने मानव सभ्यताको पहिचान नै कहाँ हुन्छ ? काटमार नगर्नु […] The post अहिंसा दिवस २ अक्टोबरलाई चिरफार गर्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।...

विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीकाे दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ । आज सोमवार काठमाण्डाैमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताउनुभएको हो । उहाँले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गर्नुभयो । उहाँले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसका लागि विशेष बजेट ल्याउने पनि बताउनुभयो । उहाँले भन्नुभयो...

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताएका हुन् ।उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने जिकिर गरे । उनले भने, ‘गान्धीजीको विचार,

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस् : राजदूत श्रीवास्तव

काठमाण्डाै – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।  १५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताउनुभयो । भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने उहाँकाे भनाइ थियाे ।...

अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन – देशसञ्चार

काठमाडौँ– अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले काठमाडौँ, रुपन्देही, चितवन,

अहिंसा दिवसमा शान्ति समाजद्वारा ८ जिल्लामा प्रदर्शन

अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्दे

बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस

मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए ।  समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रह

बुटवलमा विश्व अहिंसा दिवस मनाइयो

१६ असोज,बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । समाजले बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो […]

चर्खाधारी मोहन

–विपिन देव: अक्टोबर २ मा महात्मा गान्धीको जन्म दिवसको अवसरमा विश्वभरि अहिंसा दिवस मनाउने गरिन्छ । खास गरेर संसार हिँसा र द्वन्द्वबाट आक्रान्त रहेको बेला अहिंसा दिवसको महत्व अधिक हुने गर्दछ । वर्तमान परिवेशमा द्वन्द्व र हिँसाको छायाँमा राजनीति र कुटनीति परिचालित भइरहेको छ । अफगानिस्तानमा तालिवानको कब्जा, भारत–चीन सीमा विवाद एवम् युद्ध उन्मुख अवस्था, […]