बुटवलमा विश्व अहिंसा दिवस मनाइयो

१६ असोज,बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । समाजले बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो […]