१८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल नेतृत्वको कार्यकारणी समितिले १०० दिनको कार्यभार पूरा गरेको छ । २८ र २९ चैत २०७९ मा सम्पन्न महासंघको ५७ औं वार्षिक साधारणसभाबाट चयन भएको समितिले बिहीबार १०० दिन पूरा गरेको हो । महासंघको नयाँ नेतृत्व लिएको १०० दिनमा अर्थतन्त्रलाई गति दिन महत्वपूर्ण पहल गरेको दाबी […]