प्रचण्ड सरकारको १०० दिन, यी हुन २० मुख्य उपलब्धिहरु (फेहरिस्तसहित)

काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक सय दिन पुगेको छ । सो अवसरमा दाहालको सचिवालयले यो १०० दिनका प्रमुख २० उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले सार्वजनिक गरेका एक सय दिनका २० प्रमुख उपलब्धिहरुमा नेपाल सरकारको एकीकृत कार्ययोजना तयारदेखि सबै नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्क निर्माणसम्म […]