निर्वाचन सुरक्षामा प्रहरीले हतियार सेनामार्फत लिने

काठमाडौं, भदौ १० । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली […]

सम्बन्धित सामग्री

प्रहरीले सेनासँग माग्यो २८ सय साना हतियार

काठमाडौँ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरी’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ […]

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उ

निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि […]

प्रहरीको हतियार खरिद समय गलत कि नियत ?

काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालले प्रहरीको हतियार खरिद प्रक्रिया आवश्यकता भन्दा पनि कमिसनको खेल भएको भन्दै आरोप लगाएका थिए। तीन दशक…

प्रहरीले अत्यावश्यक हतियार खरिद गर्न खोज्दा किन विरोध ?

काठमाडौं, २७ असार । नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया अघि बढेपछि त्यसको विरोध सुरु भएको छ । अर्थ मन्त्रालयले ८४ करोडको हतियार खरिदको लागि बजेट सुनिश्चित् गरेपछि एकाएक अहिले त्यसको आलोचना सुरु भएको छ । तर, सुरक्षा मामिलाका जानकारहरुले भने प्रहरीको लागि अत्यावश्यक भएकोले नै हतियार खरिद प्रक्रिया बढाएको हुनसक्ने भन्ने आफ्नो धारणा […]

निर्वाचन सुरक्षामा प्रहरीले सेनासँग माग्यो २ हजार साना हतियार

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सु

एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

काठमाडौं : पछिल्ला केही महिना अवैध हातहतियारसहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष हतियार सहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ।  प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोली गठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ…

हतियार र लागूऔषधसहित एक भारतीय पक्राउ

विराटनगरमा बुधबार राति एक भारतीय नागरिकलाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।...

बागमती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अहिले डमी हतियार प्रयोग गर्ने बताइएको छ । प्रशिक्षणको क्...