एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

काठमाडौं : पछिल्ला केही महिना अवैध हातहतियारसहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष हतियार सहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ।  प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोली गठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ…

सम्बन्धित सामग्री

ओढार र जंगलमै भेटिन्छन् हतियार

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षमा १८५ वटा अवैध हतियार बरामद गरेको छ । गत वर्षको फागुनदेखि यही चैत १२ गतेसम्म कार्यालयले उक्त परिमाणमा अवैध हतियार बरामद गरेको हो ।