नेपाल टेलिकम १४ वर्ष पूरा, ग्राहकलाई अनलिमिटेड भ्वाइस प्याकेजदेखि रिचार्जमा बोनस अफर :: BIZMANDU.COM

काठमाडौं। नेपाल टेलिकमले आफ्नो सेवाको १४ वर्ष पूरा गरेको छ। यसै अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि बिभिन्न अफरहरु दिएको

सम्बन्धित सामग्री

मोबाइल रिचार्जमा डाटा बोनस दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १ हजार रूपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।  रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस...

एनटीसीले ल्यायो एसईई अफर, निःशुल्क सिमदेखि विविध सेवा सुविधासम्म

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले एसईईका विद्यार्थीहरुलाई लक्षित गरी एसईई अफर ल्याएको छ । उक्त अफर अनुसार एसईईका विद्यार्थीलाई एनटीसीले निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि […]

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दि

नेपाल टेलिकमकाे 'हाेली अफर', २ सय ९४ रुपैयाँमा २० जीबी डाटा !

काठमाण्डौ – फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ । फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम ...

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

भ्यालेन्टाइनमा टेलिकमको अफर : ४९ रूपैयाँमै एक एमबीपीएस डाटा र अनलिमिटेड कल

‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो । यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको

चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

हरेक वर्ष दशैं, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन  नेपालका दुई ठूला दुरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिष्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दुरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी दुरसञ्चार कम्पनी एनसेलले दशैं तिहारकै अवसरमा आ–आफ्ना ग्राहकमाझ भ्वाइस कल, इन्टरनेट तथा विविध दु

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका […]

खल्तीले ल्यायो क्यासब्याक अफर

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।...