नेपाल टेलिकमकाे 'हाेली अफर', २ सय ९४ रुपैयाँमा २० जीबी डाटा !

काठमाण्डौ – फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ । फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम ...

सम्बन्धित सामग्री

ग्राहकको डाटा चोरी गर्ने ह्याकर पक्राउ

काठमाडौं। एक इन्टरनेट सेवा प्रदायककाे  सिस्टम ह्याक गरी ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ । प्रहरीका अनुसार मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेका थिए । घिसिङले सिस्टम ह्याक गरेर ती डाटा चोरेको प्रहरीको दाबी छ । उनी पक्राउ परेका छन् […]

टेलिकमको कार्डबाट रिचार्ज गरे १० जीबीसम्म डेटा पाइने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ […]

टेलिकमको चुनाव अफर, २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न छुटका अफर सार्वजनिक गरेको छ । टेलिकमले अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको जनाएको छ । डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा दुई सय ९४ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँ र एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४...

टेलिकमको दशैँ अफर - २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डाै – नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो । डाटा प्याक अन्तर्गत  २ सय ९४  रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै सम...

नेपाल टेलिकमले ल्यायो 'इलेक्सन अफर'

काठमाडौं : स्थानीय निर्वाचनलाई लक्षित गर्दै  नेपाल टेलिकमले इलेक्सन अफर ल्याएको छ। यो अफर अन्तर्गत ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस, एसएमएस र डाटा अफर दिन लागिएको टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार यो अफर बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । ३ दिनसम्म सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यसैगरी ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसए

पालिका चुनावमा नेपाल टेलिकमका विभिन्न अफर

काठमाण्डाै – पालिका चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ । भोलि २५ गतेदेखि जेठको चार गनेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

सन् २२४५ सम्म डिजिटल सामग्रीको तौल पृथ्वीको आधा

आगामी २ सय २५ वर्षमा डिजिटल सामग्रीको पिण्ड पृथ्वीको पिण्डको आधा बराबर हुने एक नयाँ अध्ययनले देखाएको छ । बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर मेल्भिन भोप्सनले गरेको उक्त अनुसन्धानले ठूलो परिमाणमा डिजिटल डाटा तथा सूचनाको माग र सिर्जनाका कारण डिजिटल सामग्रीको पिण्डमा तीव्र बढोत्तरी भैरहेको जनाएको छ । अमेरिकन इन्स्टिच्युट अफ फिजिक्सको एआइपी एडभान्सेस […]

फेसबुकले बन्द गर्यो २ सय एप्स, कुन-कुन परे ?

प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन गरेको छ । प्रयोगकर्ताका डाटा लिक भएको काण्डमा विवादित बनेको फेसबुकले डाटा गोपनियताका लागि सख्त कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो । फेसबुकले निलम्बन …