१६ जना सशस्त्र प्रहरी अधिकृतलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने ऐन […]