जुम्ला-यहाँको कनकासुन्दरी गाउँपालिका जिल्लाकै दुर्गम पालिका हो । यहाँका नागरिकलाई अत्यावश्यक सरकारी सेवा लिन अहिले पनि बास बसेर सदमुकाम धाउनु पर्ने बाध्यता छ । कनकासुन्दरीका नागरिकलाई विशेषगरी जटिल खालका स्वास्थ्य सेवा लिन ऋण जोहो गरेरै जिल्लामै दौडिनु पर्ने अवस्था छ ।कनकासुन्दरी–४ का मयालाल सार्कीले भने, “सामान्य विरामी हुँदा पनि सदरमुकाम लिनुपर्छ । खाना बस्न, आउनजानमै […]