शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह

चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको […]

सम्बन्धित सामग्री

भरतपुरमा शिक्षक अस्पताल बनाउन सैद्धान्तिक सहमति

सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनका आधारमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको हो ।  शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं...

चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति

काठमाण्डाै - चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुर बनाउने प्रस्ताव लैजानुभएको थियो । शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर–१५ भगवानपुरमा बनाउने निर्णय भएको छ । शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही दिन अगाडि शिक्षा मन्त्री पौडेललाई भेटेर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो ।

शिक्षक अस्पताल चितवनमा बनाउने सरकारकाे निर्णय

काठमाडाैं : शिक्षक अस्पताल चितवनमा बन्ने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका-१५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हाे।शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्‍मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेस गरेका थिए। शिक्षा मन्त्रालयले गठन गरेको बिमल शर्मा चालिसे संयोजकत्वको खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो।२१ बिगाह जग्गामा शिक्षक

मन्त्रिपरिषद् बैठक : चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय

सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ – सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ। साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो। २१ बिगाह […]

शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्।

शिक्षक अस्पताल चितवनमा: मन्त्री पौडेल

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । उनले भने , ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैठकमा लैजान्छौँ ।’ जग्गा अस्पतालको नाममा […]

चितवनमा शिक्षक अस्पताल बनाउन सिफारिस

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले चितवनमा शिक्षक अस्पताल बनाउन उपयुक्त भएको सिफारिस गरेको छ । समितिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुधबार भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान...

शिक्षक अस्पताल भरतपुरमा बनाउन प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ।