३१ भदौ, पोखरा । दुई पटकको आम चुनावमा टिकट पाएर पनि जित्न नसकेका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २०७४ मा वाम गठबन्धनको रापतापका बीच गण्डकी प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भए । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको निर्वाचन क्षेत्र १ (क) बाट जम्मा ३ सय ८२ मतान्तरले चुनाव जितेका उनी कांग्रेस संसदीय दलको नेता हुँदै मुख्यमन्त्री […]