बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा लामा

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।...

सम्बन्धित सामग्री

पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा चौतारीले लगायो ताला

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरेको छ।  नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको...

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० […]

बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला भोलिदेखि

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।शृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।मुलपानी क्रिकेट मैदानमा शृङ्खलाअन्तर्गत डिसेम्बर २५ र २६

आइतबारदेखि बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ ।श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फरम्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।मुलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि

काठमाडौ‌– प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने […]

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चुनावबाट छानिने

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय...

केन्द्र सरकारविरुद्ध मुद्दा हाल्दै बागमती प्रदेश सरकार

संविधानको व्यवस्थाअनुसार संघीय सरकारले प्रदेशको अधिकार नदिएको भन्दै बागमती प्रदेश सरकार अदालत जाने तयारीमा जुटेको छ । संघ सरकारले संविधानको व्यवस्था अनुसार प्रदेशको एकल अधिकार सूचीमा रहेका अधिकारहरूमा समेत हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले अदालत जाने तयारी गरेको हो ।काठमाडौँ उपत्यकाका ३ जिल्लाको शान्ति सुरक्षासम्बन्धी अधिकार खोसिएको भन्दै बागमती प्रदेश सरकारले त्यसविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । प्रतिनिधिसभाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू पानी पर्ने

काठमाडौँ – सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। त्यसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका […]

महासंघको बागमती प्रदेश कमिटीमा कार्कीको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]

बागमती प्रदेश बन्यो पहिलो साक्षर प्रदेश

हेटौंडा : बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भएको छ। सोमबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरेकी हुन्।साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै शाक्यले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्नेमा जोड दिइन्।२०७१ साल असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्दै बागमती प्रदेशलाई साक्