पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा चौतारीले लगायो ताला

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरेको छ।  नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको...

सम्बन्धित सामग्री

पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा ताला, अध्यक्षको नेमप्लेट अम्बाको रुखमा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी भएको छ । पत्रकार शुद्धीकरणको विषयमा प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितिले सहमति गरेर पठाएको नामावली समेत काटेर आफूखुसी गैर पत्रकारलाई समेत नवीकरण गरेर केन्द्रमा सिफारिस गरेको भन्दै चौतारी बागमती प्रदेश कमिटीले प्रदेश कार्यालय हेटौँडामा […]

पत्रकार महासंघ प्रदेश कमिटीमा तालाबन्दी

मकवानपुर- पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समि...

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीले लगायो ताला

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ति बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै […]