चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धामा रञ्जु दर्शना प्रवेश गरेकी छन् । हालसम्म महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो महिला नेतृ बनेकी छन् । खुला समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी रञ्जु पूर्व विवेकशील साझाकी महामन्त्रीसमेत हुन् । विवेकशील साझाबाट राजनीतिक यात्रा अघि बढाएकी उनी रास्वपामा प्रवेश […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसद भएकी निशा यसपटक झापा क्षेत्र नम्बर १ बाट विजयी भइन् । संस्थापक महामन्त्री मुकुल ढकाल निकट नेत्री मानिएकी उनी मुकुलले रास्वपा त्याग्दा पनि राष्ट्रिय स्वतन्त्र […]
काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा सट्टापट्टामा अनियमितता प्रकरणको भ्रष्टाचार मुद्दामा अख्तियारमा कागज गर्ने तत्कालीन मन्त्रीलाई पनि अदालत झिाउन आदेश भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार नेपाल नेतृत्वको क्याबिनेटका मन्त्री डा। मीनेन्द्र रिजालसहित आठजनालाई बकपत्रका लागि झिाउने आदेश भएको हो । पूर्वमन्त्री […]
११ असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक हुँदा उम्मेदवारकै नाम गायब भएको छ ।
लुम्बिनी प्रदेशबा६ भूगोलतर्फका उम्मेदवारी दिएका भरतप्रसाद पनेरुको नाम नै निर्वाचन आयोगले सार्वजनिक गरेन । उनको नाममा आएको मत पनि घोषणा …
काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा सचिवालय सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पूर्व विवेकशील साझाका नेता रहेका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला पनि काठमाडौँ ८ बाट निर्वाचन जितेका उनले यसपटक पनि निर्वाचन जितेका थिए […]