सुदूरपश्चिम सरकारमा एमाले र माओवादीको दाबी, मुख्यमन्त्री को ?

१२ पुस, धनगढी । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसहितका दलको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनबारे चासो बढेको छ । अन्तिम समयमा चमत्कारिक रुपमा बनेको नयाँ गठबन्धनका कारण सुदूरपश्चिममा पनि ठूलो दल बनेको नेपाली कांग्रेस (१९) प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । अब एमालेले नेतृत्व गरेका गठबन्धनकै सरकार बनाउन […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताउनु भयाे ।  'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङ्गोमा पुग्छौँ', उहाँले भन्नुभयाे ।  प्रदेश मध्यावधि चुनावमा नजाने बताउनु हुँदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो...

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री रावलले पद तथा गोपनियताको सपथ खाए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिङ रावलले पद तथा गोपनियताको सपथ खाएका छन्।

सुदूरपश्चिम : मुख्यमन्त्री रावलले गरे शासकीय सुधारका लागि कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा सुदूरपश्चिम प्रदेशको शासकीय प्रणालीमा सुधार गर्न कार्यदल गठन गरेका छन्।प्रदेश प्रमुख देवराज जोशीबाट आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेका हुन्।मुख्यमन्त्री रावलले आजै प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ समेत गरेका छन्।सुदूरपश्चिम सरकारका मन्त्रालय, आयोग, विभाग

लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री पाउँदै

२७ पुस, काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्।  हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएक हुन्।

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।...

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्ने

सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ।...

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा

कैलाली – धनगढीमा बिहीबारदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उनले प्रतियोगिताका लागि खेल मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने […]

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरुलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् ।प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरुसंगको भेटमा बिहिबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । उनले विकास विरोधी तत्वहरुले प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्ध विभिन्न प्रपन्चहरु रचेको भएपनि त्यसलाई चिर्दै प्रदेश सरकार अगाडि […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो । केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी […]