गाउँपालिकाद्वारा उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान

लमजुङ– दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ पदमार्गमा भेडीगोठ भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।  मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भेडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ । ‘हामी भेडीगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौँ दोर्दी […]

सम्बन्धित सामग्री

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

क्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए ।

मुस्ताङमा पर्यटक प्रकृतिमा रमाउन पाउने वैकल्पिक पदमार्गको पहिचान

मुस्ताङमा पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार […]

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दी, माघ ९। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिए । […]

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान - Nepal Japan

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्ड

गाउँपालिकाद्वारा पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान

काठमाडौँ– लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए। ‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग बिल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा […]

‘क्याम्प ट्रेल’ पदमार्ग पहिचान

‘क्याम्प ट्रेल’ गर्ने पर्यटकलाई लक्षित गरेर नयाँ पदमार्ग पहिचान गरिएको छ । गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्सा सार्वजनिक गरिएको हो । ‘गणेश हिमाल हिचम्पा ट्रेकिङ ट्रेल’ को २०७४ मा प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

बागलुङ बजार र बौर जोड्ने नयाँ पदमार्ग पहिचान

बागलुङको भकुन्डे र  बौरअन्तर्गत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर बागलुङ बजार-भकुन्डे-बौर पर्यटक पदमार्ग पहिचान भएको छ ।

बागलुङ बजार र बौर जोड्ने नयाँ पदमार्ग पहिचान

बागलुङको भकुन्डे र  बौरअन्तर्गत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर बागलुङ बजार-भकुन्डे-बौर पर्यटक पदमार्ग पहिचान भएको छ ।

मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान

यहाँबाट धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।          संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताउनुभयो ।          ‘‘रघुगङ्गाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘पर्यटन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जङ्गलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’’          कुइने मङ्गलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसियशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।

अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्ग पहिचान - Naya Patrika

विश्वका १० प्रमुख पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा ३ दिने नयाँ पदमार्गको पहिचान भएको छ । पुराना पदमार्गका विभिन्न स्थानमा खोलिएका सडकलगायतका भौतिक संरचनाका कारण पदमार्ग छोटिएका कारण नयाँ पदमार्ग पहिचान गरिएको...पूरा पढ्नुहोस् »