मुस्ताङमा पर्यटक प्रकृतिमा रमाउन पाउने वैकल्पिक पदमार्गको पहिचान

मुस्ताङमा पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार […]

सम्बन्धित सामग्री

पर्यटक सवारी साधनको पहिचान हुने नमुना चिन्ह व्यवस्था गर्न माग

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ। संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भएसम्म पर्यटक एम्बोस् नम्बर प्लेट व्यवस्था गरिदिन माग […]

पर्यटककाे बसाइ बढाउन नयाँ पदमार्ग पहिचान

पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ ।

ऐन संशोधनको माग गर्दै पर्यटक प्रहरी

पर्यटक प्रहरीले आफ्नो पहिचान खोज्न पर्यटक प्रहरी ऐन २०३५ संशोधनका लागि पहल गरेको छ। पर्यटकीय गन्तव्य र पर्यटक दुवैलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले स्थापना भएको ४४ आंै वर्ष पूरा भइसक्दा पनि पर्यटक प्रहरीले आफ्नो परिचयको खोजी गरिरहेको छ।...

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको […]

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक

काठमाडौँ,१७ पुष । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै […]

कला प्रदर्शनीबारे जानकारी लिँदै पर्यटक

काठमाडौँ,१३ असोज । कलाका क्षेत्रमा पानी रङ्गको शहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा आयोजित कला प्रदर्शनीबारे जानकारी लिँदै विदेशी पर्यटक । कलाकार नगेन सिंहको उक्त १२ औँ एकल कला प्रदर्शनी यही असोज १५ गतेसम्म सञ्चालन हुनेछ । […]

काभ्रेमा बस र जीप दुर्घटना (अपडेट) : मृतको पहिचान खुल्यो

काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको […]

जनकपुरधामको पहिचान

प्रदेशनम्बर २ को राजधानीसमेत रहेको जनकपुरधामको पहिचानमाधार्मिक पक्ष सर्वाधिकउचाइमा छ ।देवी सीताको जन्मभूमिजनकपुरधाम नौलखामन्दिर भनेर चिनिने जानकीमन्दिरका कारण नेपालमामात्रहोइन, छिमेकीभारतमापनि प्रसिद्ध छ । यसकै कारण यहाँ दैनिकहजारौं पर्यटक आउँछन् । विवाहपञ्चमी र रामनवमीमात्रहोइन हरेक दिनयहाँ पर्यटकहरू को आवागमनभइरहन्छ । तर,फोहोर व्यवस्थापनअस्तव्यस्तहुँदादुर्गन्धबाट बच्न नाक थुन्ने कि सीतामाताका अगाडि हात जोड्ने भक्तजनअसजिलोमा पर्दछन् । सरकारले समयमा नै […]

अप्रिलमा १४४ देशका करिब साढे २२ हजार पर्यटक नेपाल आए

काठमाडौं। कोरोना महामारीबीच गत मार्च महिनामा नेपालमा १४४ देशबाट २२,४५० जना पर्यटक नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार नेपाल आएका पर्यटकमध्ये १७,५९४ पुरुष र ४,८१९ महिला छन्। नेपाल आएका ३७ जनाको पहिचान खुलेको छैन। सोही अवधिमा नेपालबाट १७,५७७ पर्यटक स्वदेश फर्केका छन्।

श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने

काठमाण्डौ - श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने अभियान चलाउने भएको छ । पर्यटक तान्नका लागि अहिले पर्यटकीय क्षेत्रको पहिचान गर्ने गृहकार्य भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । नयाँ पर्यटकीय क्षेत्रहरू तोकेर पर्यटक तान्ने अभियान चलाएपछि सामाजिक तथा आर्थिक क्षेत्रलाई बलियो बनाउन तथा चलायमान गराउन सजि...