‘क्याम्प ट्रेल’ गर्ने पर्यटकलाई लक्षित गरेर नयाँ पदमार्ग पहिचान गरिएको छ । गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्सा सार्वजनिक गरिएको हो । ‘गणेश हिमाल हिचम्पा ट्रेकिङ ट्रेल’ को २०७४ मा प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।