स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने

काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने भएको छ । कोरोना महामारी सुरु भएपछि स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो । पूर्ववर्ती केपी शर्मा ओली सरकारका मन्त्रीहरु अनियमितताको विवादमा मुछिएका थिए । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न कार्यदलले यस्तो सुझाव दिएको छ । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, […]

सम्बन्धित सामग्री

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको छ। समितिले शुक्रवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेको ...

स्वास्थ्य सामाग्री खरिदको प्रकरणामा लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ। समितिको बिहीबार बसेको बैठकले मन्त्री ढकाललाई आज शुक्रबार दिउँसो १ बजे छलफलको लागि बोलाएको हो।   लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गरिरहेको बे…