स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको छ। समितिले शुक्रवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेको ...

सम्बन्धित सामग्री

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने

काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने भएको छ । कोरोना महामारी सुरु भएपछि स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो । पूर्ववर्ती केपी शर्मा ओली सरकारका मन्त्रीहरु अनियमितताको विवादमा मुछिएका थिए । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न कार्यदलले यस्तो सुझाव दिएको छ । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, […]

स्वास्थ्य सामग्री खरिद : पैसा माग्दै ओम्नी पुग्यो सर्वोच्च, छलफलमा आउन आदेश

काठमाडौँ- स्वास्थ्य सामाग्री खरिदमा सेटिङ गरी अनियमितता गरेको आरोप लागेको ओम्नी समूहले क्षतिपूर्ति मागदाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको खुलेको छ। ओम्नी समूहअन्तर्गतको...

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा कुनै पनि अनियमितता नभएको

सामान केही महंगो भए होला अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ।