मोरङ जिल्लाभर आज रातिदेखि निषेधाज्ञा

विराटनगर / मोरङ जिल्लाभर आज (शुक्रबार) मध्यराति १२ बजेबाट निषेधाज्ञा लगाइँदै छ । यसअघि विराटनगर महानगरपालिकासहित आङ्शिक क्षेत्रमा मात्रै निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञालाई विस्तार गरेर राति १२ बजेबाट जिल्लाभर लगाउने निर्णय डीसीसीएमसीको बैठकबाट भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकराी दिए । कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण गर्न आङ्शिक स्थानमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिँदै... The post मोरङ जिल्लाभर आज रातिदेखि निषेधाज्ञा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

लेटाङमा भोलिदेखि निषेधाज्ञा हट्ने

मोरङ : मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायमै छ। विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एकजना महिला प्रहरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो।नेपाल

प्रहरीको मुत्युपछि मोरङको लेटाङमा निषेधाज्ञा जारी

मोरङ, ७ चैत्र । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा […]

मोरङमा निषेधाज्ञा थप एक साता लम्ब्याइयो

मोरङ– कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ। जिप्रका मोरङका अनुसार साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत रहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यसबीच बिहान ५ देखि बेलुका ६ बजेसम्मका लागि खाद्यान्न, ग्यास, निर्माण तथा विद्युतीय सामाग्री, पुस्तक र […]

१० जिल्लामा निषेधाज्ञा थपियो, अरू जिल्लामा पनि लम्ब्याउने तयारी

काठमाण्डाै – काेभिड १९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि आजदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तर...

सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगको उत्पादनमा ६० प्रतिशत कटौती

विराटनगर । कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर, दुहबी र खनारमा सञ्चालित सिमेन्ट, स्टिल, वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् ।निषेधाज्ञा लम्बिदै जाँदा

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका  प्रमुख जि

३० जिल्लामा लगाइयाे निषेधाज्ञा (नामसहित)

काठमाडौं : कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ। गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।  निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, द

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र अन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अवस्था हेरेर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफल पश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिए ।उनले सुनसरी जिल्लामा निषेधाज्ञा लाग

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला (सूचीसिहत)

काठमाडौं । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको  ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको पाइएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली,  कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।गृह मन्त्रालय प्रवक्ता जनकराज दाह

तत्काल निषेधाज्ञा हुनसक्ने यी ९ जिल्ला

काठमाडौं। सीसीएमसीले सिफारिस गरेको निर्णय जस्ताको त्यस्तै पारित भए काठमाडौंसहित ९ जिल्लामा तत्काल निषेधाज्ञा हुने देखिएको छ। ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु काठमाडौंसहित बाँके, ललिपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङमा हुन्। सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडी क्षेत्रमा २ सयभन्दा बढी संक्रामित भए निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको छ। निषेधाज्ञाबारे अन्तिम निर्णय भने आज बस्ने मन्त्रीपरिषदले गर्नेछ।