मोरङमा निषेधाज्ञा थप एक साता लम्ब्याइयो

मोरङ– कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ। जिप्रका मोरङका अनुसार साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत रहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यसबीच बिहान ५ देखि बेलुका ६ बजेसम्मका लागि खाद्यान्न, ग्यास, निर्माण तथा विद्युतीय सामाग्री, पुस्तक र […]

सम्बन्धित सामग्री

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]