ओलीको “कीर्तिमानी सफलता”को कथा

तारा सुवेदी नेपालको शासन सत्ता साढे तीन वर्षभन्दा चानचुुन बढी नै अविच्छिन्न हाँके पनि जुुध्दशमशेरपछि कम्तिमा पाँच वर्षसम्म लगातार राजकाज गर्ने प्रधानमन्त्रीको कीर्तिमान कायम गर्ने मनसुुवा वालुुवाटारमै समाधिस्थ गरेर वडा “समय विजयी” शैलीको तामझाम सहित के.पी ओली “भूूतपूूर्व प्रधानमन्त्री”को विल्ला भिरेर ३० असार २०७८ मा वालकोट पुुगे । यद्यपि वालुुवाटार दरवार निर्माण गर्ने गराउने पञ्च …