एमाले सांसद रानाको प्रश्न : शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको त छैन ?

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको त छैन ? भनेर प्रश्न गरेका छन् । आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रानाले यो प्रश्न गरेका हुन् । विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको बताउँदै उनले भने, ‘कतै सेनाको हातमा नेपालको शासन सत्ता बुझाउने […]