काठमाडौँ : शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई आयोगको म्याद थप गरेको छ । बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
यी दुवै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरि…