काठमाडौँ– सरकारले नेपाली सेनाका व्य.नं १७७५ सहायक रथी विजय थापाको पदावधि २०८० साल असोज १ गतेसम्म थप गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे सो जानकारी दिएका हुन् । उनले फिलिपिन्सको मनिलामा आयोजना हुने अडिटसम्बन्धी कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्मा समेत दुई जनालाई सहभागी हुन स्वीकृति दिने […]