मन्त्रिपरिषद् निर्णय : सिलिण्डरमा कर छुट, सिडियोलाई शक्तिशाली बनाइने

काठमाडाैं : कोरोना संक्रमित बिरामीका लागि अभाव नहोस् भनी सरकारले अक्सिजन सिलिन्डर लगायतमा कर छुट दिने निर्णय गरेको छ। सञ्चालनमा नरहेका सिलिन्डर उद्योगलाई पनि चलाउने सरकारले निर्णय गरेको छ। साथै मर्मत सम्भार पनि सरकारले बढाउने बताएको छ। कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने अधिकार पनि सरकारले दिएको छ। १० दिन क्वारेन्टाइन बसेको होटलको प्रमाण ल्याए सीमाबाट भित्रिन दिने पनि सरकरले निर्णय गरेको छ। आज मन्त्रिपरिषद् निर्णय सरका