हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्राहरुमाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं, ४ साउन । मकवानपुरको हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । हेटौंडा उपमहानगरपालिका–४ स्थित क्याम्पसमा परीक्षा दिन पुगेका २ जना छात्रामाथि अनुचित व्यवहार गरेको भन्दै विद्यार्थीहरु बिहानैदेखि तोडफोडमा उत्रिएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा केन्द्र हेटौडा क्याम्पसमा परेको थियो । मकवानपुर बहुमुखी क्याम्पसको २ छात्राले चिट […]