काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश छ ।
प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।
५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनसमार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।

काठमाडौँ– नेपाल ल्युब आयल लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्धि गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। कम्पनीले साधारणसभामार्फत शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभामा अध्यक्ष अरुणकुमार चौधरीले भने, ‘नेपाल […]
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले ३५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले ३० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा अध्यक्ष अरुणकुमार चौधरीले कम्पनीले कोभिड–१९ महामारीका बाबजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको बताए ।
नेपाल ल्युब आयलले...
नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाबाट कम्पनीले उच्च लाभांश पारित गरेको छ ।
कम्पनीले शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुका उपस्थिति रहेको थियो ।
स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्व...