सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औँ वार्षिक साधारणसभा : ३५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ३५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको विराटनगरमा बसेको १६औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफले प्रस्ताव गर्‍यो ३५ प्रतिशत लाभांश

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश छ । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनसमार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।