पुटिन भन्छन्- हाम्रो उद्देश्य पूरा भएपछि मात्र युक्रेनमा शान्ति आउँछ (भिडियो)

रुसको उद्देश्य पूरा भएपछि मात्र युक्रेनमा शान्ति बहाल हुने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

सम्बन्धित सामग्री

रुसमा विभाजनको प्रयास हुँदै छ : पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास गरेको भन्दै  पश्चिमा राष्ट्रको आलोचना गरेका छन् । युक्रेनमा आफ्नो आक्रमणको उद्देश्य ‘रुसी जनतालाई एकताबद्ध’ गर्ने भएको बताए। यसैबीच कीभमा, दक्षिणी युक्रेनमा घातक गोलाबारीको एक दिन पछि, बासिन्दाहरूले आइतबार क्रिसमस सेवाहरू मनाएका छन् । कीभको सार्वभौमिकतालाई नजरअन्दाज गर्दै र युक्रेनमा उनको १० महिनाको आक्रमणलाई जायज […]

तत्कालका लागि युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन्।

तत्कालका लागि युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन्।

युक्रेनमा तत्काल ठूलो आक्रमण गर्ने याेजना छैन : भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको बताउनुभएको छ । कजाकस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उहाँले रुसको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको भन्दै अहिले ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ । रूसले युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि पुटिनले यस्तो बताउनुभएको हो । गएको फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट स...

युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमणको योजना छैन्: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ । उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि सञ्चारकमीसँग उहाँले अहिले युक्रेनमा ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभयो । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक रहेको उहाँको भनाइ छ […]

युक्रेनविरुद्ध तत्कालै अरु आक्रमण आवश्यक छैनः पुटिन

२८ असोज, कजाकस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको बताएका छन् । उनले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको पनि स्पष्ट पारे । कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’ […]

रुस-युक्रेन युद्ध रोकिन्छ वा जारी रहन्छ ? भ्लादिमिर पुटिन यसो भन्छन्

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार आफ्नो उद्देश्य पूरा नभएसम्म रुसले युक्रेनमा सैन्य कारबाही जारी राख्ने बताएका छन् । पुटिनले युक्रेनमा आफ्नो रणनीति योजना अनुसार अघि बढेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्? - BBC News नेपाली

केही साता लामो बमबारी, हजारौँको मृत्यु र लाखौँ शरणार्थीहरू पलायन भएपछि प्रश्न खडा भएको छ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्धको उद्देश्य के हो र त्यसबाट उम्कने बाटो कुन हो?

अमेरिकाले रसियालाई युद्धमा तान्योः पुटिन

मस्को । अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको बताएका हुन् । कैयौं हप्तादेखिको जारी युक्रेन प्रकरण’bout पुटिनको पहिलो टिप्पणी आएको हो । मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानसँगको भेटपछि पुटिनले अमेरिकाको चासो युक्रेनको सुरक्षाप्रति नरहेको आरोप लगाए । अमेरिकाको उद्देश्य रुसमाथि […] The post अमेरिकाले रसियालाई युद्धमा तान्योः पुटिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकाले रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको छ : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले