मतपत्र च्यातिएपछि कांग्रेस सप्तरीको चुनाव स्थगित

सप्तरी– नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो। सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो। मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले […]

सम्बन्धित सामग्री

चुनाव हारेपछि झलनाथले भने- मतपत्र कसरी गायब भए ? कानुनी बाटोमा जान्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन केही तत्वहरू सुरुदेखि नै लागेको आरोप लगाएका छन् । इलाम १ बाट पराजित भएपछि उनले आफूलाई धाँधली गराएर हराएको आरोप लगाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को […]

कस्तो छ रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ–१ को मतपत्र ?

कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ १ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न मतपत्रमा समेटिएको हो । जसअनुसार एमालेको चुनाव चिह्न पहिलो नम्बरमा छ भने अन्तिम ट्राफिक प्रहरी भएको स्वतन्त्रको चिह्न रहेको छ ।  यसैगरी क्षेत्र नम्बर २ को ...

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो […]

ओलीको टिप्पणी- कांग्रेसको रुख सुकिसकेको छ, बचाउन मतपत्रमा हरियो रङ भनियो

‘अब रुख बचाउन हरियो रङको मतपत्र बनाउने रे । चुनाव चिह्न हरियो राख्दैमा कांग्रेस बहुरिने हो र ? राख्ने भने रातो बनाऔँ । रुख पनि रातै राखौँ, हरियो प्रस्ट देखिन्छ कि रातो ?,’ उनले भने, ‘निर्वाचन आयोगले त्यो निर्णय सच्याओस् ।’

कांग्रेस महाधिवेशन : कागेश्वरी मनोहरामा मतदानको अझै टुङ्गो लागेन

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा मतदानको अझै टुङ्गो लागेको छैन । क्षेत्रीय प्रतिनिधि कबिर शर्माकाअनुसार मतदानका लागि मतपत्र तयार हुँदैछ । तर, चुनाव आजै गर्ने कि भोलि गर्ने भन्ने टुङ्गो लागेको छैन । कागेश्वरी मनोहरा नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उद्धव दाहाल र प्रकाशमान सिंहको पक्षबाट मिठाराम दाहाल सभापतिका लागि भिड्दैछन् । कागेश्वरी मनोहरा नगरपालिकामा...

कांग्रेस राइनासको चुनावमा कार्यकर्ताले मतपत्र जलाए, चुनाव अनिश्चित

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ । सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै...

कांग्रेस महाधिवेशन: लमजुङमा क्रम संख्या विवाद, जलाइयो मतपत्र

मतदान पत्रको क्रम संख्यामा भएको त्रुटि र त्यसमा उम्मेदवारले असहमति जनाएपछि लमजुङको राइनास नगरपालिकाको चुनाव तत्काललाई स्थगित भएको छ ।

कांग्रेस महाधिवेशन: लमजुङमा क्रम संख्या विवाद, जलाइयो मतपत्र

मतदान पत्रको क्रम संख्यामा भएको त्रुटि र त्यसमा उम्मेदवारले असहमति जनाएपछि लमजुङको राइनास नगरपालिकाको चुनाव तत्काललाई स्थगित भएको छ ।

के रेणु दाहालले भरतपुर-१९ मा परिणाम उल्ट्याउलिन्?

भरतपुर-१९ का तीन मतदान केन्द्रमा शुक्रबार पुन: मतदान भएको छ। गत वैशाख ३१ गते भएको चुनावको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो वडामा पुन: मतदान भएको हो। कांग्रेसको पकड क्षेत्र रहेको भरतपुर-१९ मा फेरि चुनाव भयो भने कांग्रेस समर्थक मतदाताको थप मत आफ्नो पक्षमा बढाउन सकिन्छ भन्ने अपेक्षासाथ माओवादी केन्द्रले मतपत्र च्यातेको थियो।…