न्याय माग्दै नेपालगन्जदेखि पैदलै संघीय राजधानी आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो ।
काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । शुक्रबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । न्याय नपाएसम्म नफर्किने भन्दै मधेसका विभिन्न २० जिल्लाबाट आएका मिटरब्याज पीडितहरू निरन्तर धर्ना र प्रदर्शनमा छन् ।
काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । शुक्रबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । न्याय नपाएसम्म नफर्किने भन्दै मधेसका विभिन्न २० जिल्लाबाट आएका मिटरब्याज पीडितहरू निरन्तर धर्ना र प्रदर्शनमा छन् ।
सुदखोर काहूविरुद्ध साउन दोस्रो सातादेखि राजधानी काठमाडौंमा शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका किसानहरूलाई न्याय दिनुको सट्टा सरकारले उल्टो दमन गर्नु निन्दनीय छ । दिनभर माइतीघरमा धर्ना बस्ने र साँझ परेपछि कीर्तिपुरको सल्यानथानमा बनाइएका अस्थायी टहरामा पुगेर रात कटाउने उनीहरूमाथि सोमबार कीर्तिपुरै पुगेर लाठी बर्साएको प्रहरीले मंगलबार पनि माइतीघरमा धरपकड गरेको छ ।
न्यायपालिका शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायी र सर्वोच्च अदालतकै न्यायाधीशहरूले आन्दोलन थालेको करिब ३ साता पुग्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामासहित न्यायपालिका शुद्धीकरणका लागि गोलाप्रथाबाट पेसी तोक्ने, विचौलियाको अन्त गर्ने लगायतका माग राख्दै नेपाल बारले सुरु गरेको आन्दोलनमा न्यायाधीशहरूले पनि बेञ्च बहिष्कार गरेर साथ दिएका छन् ।बिहीबार सर्वोच्च अदालत परिसरमै धर्नामा रहेका अधिवक्ताहरूमाथि प्रहरी धरपकड भएपछि शुक्रबारदेखि बारले सर्वोच्च अदालतको मुख्य गेटमै धर्ना सुरु गरेको
‘प्रहरीमा आत्मीयता र दया भन्ने कुरा छँदै छैन भन्ने मलाई यहाँ धरपकड गर्दा थाहा पाएँ। मलाई रातारात समातेर नेपालगन्ज पुर्याए। त्यहाँ पाँचवटा गाडी लिन आएका थिए। करिब ३५ देखि ४० जना प्रहरी थिए। यस्तो लाग्थ्यो म ठूलो पदाधिकारी हुँ वा कुनै ठूलो अपराधी हुँ। प्रहरीले नै मलाई अपहरण गरेर लगेजस्तो पनि लाग्यो।’
काठमाडौं : अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा माइतीघर मण्डलमा भेला भएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ।
मानवअधिकार उल्लंघनबाट पीडित भएकाहरुलाई न्याय माग्दै सरकारलाई खबरदारी गर्न भन्दै ब्यानर सहित उभिएर शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका मानवअधिकारकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको हो। त्यसक्रममा प्रहरीले न्यायका लागि मानवअधिकार संजालका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई घिसारे लछारपछार गर्दै धरपकड
२८ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र घाइतेको उपचार खर्च माग्दै धर्नामा बस्दा प्रहरीले धरपकड गरेको अधिकारकर्मीले आरोप लगाएका छन् ।
सोमबार जिल्ला अदालत, कञ्चनपुर परिसरमा धर्नामा बसेको अधिकारकर्मी …