एएफसी एसियन कप फुटबल कतारमा हुने

काठमाडौं – एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार कतारले पाएको छ । कतार एसिया कपको साविक च्याम्पियनसमेत हो । कतारले सन् २०२३ को एसिया कपको आयोजना गर्ने अवसर पाएको हो । योसँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निश्चित भएको हो। यही मंसिर महिनामा कतारमा फिफा विश्वकप हुँदैछ । चीनले प्रतियोगिता […]

सम्बन्धित सामग्री

कतार लगातार दोस्रोपटक फाइनलमा

आयोजक कतार एएफसी एसियन कप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । साबिक विजेतासमेत रहेको कतारले बुधबार राति भएको खेलमा इरानलाई ३–२ ले हराउँदै जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।...

एसियन कपः इरानसँग जापान स्तब्ध हुँदा आयोजक कतारको पनि जित

काठमाडौँ- आयोजक कतार र इरान एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न क्वार्टरफाइनल खेल जित्दै कतार र इरानले अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । कतारले उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । निर्धारित र थप गरिएको समयमा दुवै ...

एसियन कप फुटबल: लि काङ इनको दुई गोलमा दक्षिण कोरियाको विजयी सुरुवात

एएफसी एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरियाले बिजयी सुरुवात गरेको छ। सोमबार साँझ भएको खेलमा कोरियाले  बहराइनलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। समूह ‘इ’ अन्तर्गत भएको खेलमा कोरियाको जितमा लि काङ इनले दुई गोल गरेका थिए। खेलमा कोरियाले ३८ औं मिनेटमा ह्वाङइन बेओमको गोलमार्फत अग्रता लिएको थियो। तर बहराइनले दोस्रो हाफको […]

एसियन कप फुटबलमा भारत पराजित

एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ ।

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

१ असार, काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोरेको छ । कुवेतको कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भयो । हारपछि नेपाल समूह एको पूछारमा रहँदै एसियन फुटबलमा छनोट हुन असफल भयो । इन्डोनेसियाका लागि मोहमद दिमास दरजादले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए […]

एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत तेस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति घरेलु टिम कुवेतले ४–१ ले पराजित गरेको हो । कुवेतका लागि युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए […] The post एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत तेस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति घरेलु टिम कुवेतले ४–१ ले पराजित गरेको हो । कुवेतका लागि युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए […]

फुटसलमा पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य (तस्वीरसहित )

१३ फागुन, काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटका लागि नेपाली टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । यसअघिका दुई संस्करणमा जितविहीन नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य राखेको छ । सन् २०१७ र २०१९ मा गरी दुईपल्ट एएफसी एसियन कप फुटबल छनोट खेलेको नेपालले दुवै प्रतियोगितामा ६ खेल खेलेकोमा अहिलेसम्म जित्न सकेको छैन । […]

एसियन कप फुटबल छनौटका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

काठमाडौं, चैत ६ – एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिता अन्तरगत यमनसँगको खेलको लागि  २० सदस्यीय अन्तिम टिमको घोषणा गरिएको छ । आउँदो मंगलबा...